Birat Gold Cup Football Tournament 2071

Birat Gold Cup Football Tournament 2071 Featured
विराट गोल्ड कपको खेल तालिका ।खेलको अपडेटका लागि : www.football.ourbiratnagar.net सँग जोडिनुहोस् ।

विराट गोल्डकपको लाइभ अपडेट पेजमा यहाँहरुलाइ स्वागत छ । आजको खेल आर्मी पुलिस फोर्स र त्रिभुवन आर्मी क्लब बिच दिनको ठिक २:३० बजे सुरु हुनेछ ।
तपाइले रु.१०० अनि २०० को टिकट निम्न स्थानमा पाउन सक्नु हुनेछ:
- पुष्पलाल चौक- कर कार्यालय- विरेन्द्र सभागृह- सहिद मैदान- आँगन - फिल गुड , कञ्चनबारी - नेपाल बजार, महेन्द्र चौक- नेपाल बजार, टंकिसिनवारी - नेपाल बजार, तिन पैनी- रेड रुफ, मुनाल पथ
Address
Sahid Maidan, , , ,
Unique Pageviews
1,246
Website Clicks
748